हामी सबैको स्वास्थ्यमा मौखिक स्वास्थ्य (Oral Health) ले अत्यन्त महत्वपूर्ण भूमिका खेल्दछ। स्वस्थ दाँत र मसूडा हाम्रो आत्मविश्वास, खाना चपाउने क्षमता, अनुहारको आकर्षण र सम्पूर्ण स्वास्थ्यसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ। त्यसैले, दाँतको नियमित जाँच, उचित सरसफाइ र सचेत जीवनशैली अपनाउनु सबैका लागि अनिवार्य छ।
दैनिक दुई पटक दन्तमञ्जन गर्ने, मीठाइजन्य पदार्थको बढी प्रयोग नगर्ने, धूम्रपान तथा मदिराजस्ता हानिकारक पदार्थबाट टाढा रहने, र प्रत्येक 6 महिनामा डेन्टल चेक–अप गराउने बानीले धेरैजसो दन्तसमस्या समयमै रोकथाम गर्न सकिन्छ।
हाम्रो डेन्टल सेवा केन्द्रले विद्यार्थी तथा समुदायका सदस्यहरूको मौखिक स्वास्थ्य सुधारका लागि निरन्तर सेवा प्रवाह गर्दै आएको छ। आधुनिक प्रविधि, सुरक्षित उपचार र अनुभवी टोलीसहित हामी तपाईंको दाँत तथा मुख–स्वास्थ्यलाई दीगो रूपमा स्वस्थ राख्न प्रतिबद्ध छौँ।
हामीलाई विश्वास छ—
स्वस्थ दाँत, स्वस्थ मुस्कान; स्वस्थ मुस्कान, खुसी जीवन।
दाँत, मुख, गिजा सम्बन्धी सम्पूर्ण उपचारको लागि हामीकहाँ आउनु होस्, दुक्क भएर उपचार गराएर जानुहोस् ।
कहाँ जाने भनेर सोचेर अल्लमल्लमा पर्नु भएको छ ? सोच्नै पर्दैन अब| विद्यालय व्यवस्थापन समिति | |
| शिक्षक/कर्मचारी विवरण | |
|
ड़ा. निर्माण बहादुर शाह सर्जन डाक्टर 9800000000 |